उर्लाबारी । साविक राजघाट भोटेपुल घर भई उर्लाबारी ७ मा बसोबास गर्दै आउनुभएका शिवकुमार श्रेष्ठ धर्मपत्नी तथा युवा व्यवसाय रबिन श्रेष्ठ, राजु श्रेष्ठ र नविन श्रेष्ठको ममतामयी माता बिष्णुकमारी श्रेष्ठ ६८ बर्षको उमेरमा हृदयता घात भई निधन भएको छ ।
काठमा काठमाडौं धापासी मेडिसेटी हस्पिटलमा उहाँको उपचारको क्रममा बिहान ३ बजेर ३ मिनेट मा निधन भएको हो । आज साँझ ५ बजे उर्लाबारी घरमा उहाँलाई ल्याउने तयारी भईरहेको छ ।
भोली मंगलबार बिहान १० बक्राहा खोलामा जातिय परम्परा अनुसार दाहस्कार गरिने तयारी भईरहेको छ ।