माेरङकाे केराबारी गाउँपालिकाकाे कार्यलयमा भर्खरै बम विस्फाेट भएकाे छ ।
गाउँपालिकाकाे कार्यलयमा ठूलाे अावाज अाएकाे स्थानीय पत्रकार किशान शाहीले जानकारी दिए । विस्फाेटबाट कार्यलयकाे झ्यालकाे सिसा तथा वाल भत्किएकाे छ ।
घटनाकाे जिम्मेवारूी कसैले लिएकाे छैन ।