•  

    अासन्न स्ववीयु चुनावकाे रौनक क्याम्पसहरूमा देखिन थालेकाे छ । यसै सन्दर्भमा उर्लावारी बुहुमुखी क्याम्पसकाे स्ववीयू सभापतिकाे उम्मेदवारमा नेकपा निकट अनेरास्ववीयुबाट दिलिप पाेखरेलकाे चर्चा सुरू भएकाे छ ।



    विद्यार्थी राजनीतिमा भिजेका र उनीहरूकाे पीर,मार्कालाई बुझ्ने क्षमता भएका दिलिपलाई स्ववीयू सभापतिमा उठाउनुपर्ने माग पनि बढेकाे छ ।

    अनेरास्सववीयू उर्लावारीकाे संयाेजक समेत रहिसकेका दिलिप युवा संघ उर्लावारी-३काे वडा सचिव पनि हुन् । नेकपा उर्लावारीले उनलाई प्रचार विभागमा समेत मनाेनित गरेकाे छ । यसका अलुवा उनी सामाजिक काममा पनि क्रियाशिल छन् । उर्लावारीका विभिन्न संघसंस्था मार्फत दिलिपकाे सामाजिक गतिविधि र क्रियाशिलता झलकन्छ ।



    सम्भावना बाेकेका युवा र विद्यार्थीहरूकाे समस्यालाई नजिकबाट नियालेका दिलिपले क्याम्पसमा नेतृत्व राम्राे गर्न सक्ने विद्यार्थीहरू बताँउछन् ।

    विद्यार्थी राजनीतिमा मात्र होईन, उनि मातृपार्टी नेकपामा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् । विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दिलिपकाे यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ ।



    विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने दिलिप विद्यार्थीहरूकाे पीर,मार्का समस्याहरूमा साथ दिन्छन् ।

    यस विषयमा उनीसँग कुरा गर्दा चर्चा हुनु स्वाभिक भएकाे र साथी,शुभेच्छुक र संगठनसँग सल्लाह गरेर अगाडि बढ्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…