हरेक विद्यालयहरुमा विद्यार्थीहरुले विभिन्न समस्याको सामना गर्नु परिरहेको हुन्छ । ती सबै समस्याहरुलाई विद्यार्थी स्वयम आफैले समाधान गर्न सक्दैन ।
किनकि एउटा ब्याक्तीले बोल्दा त्यति प्रभावकारी नहुने भएकोले उनिहरुलाई एउटा संगठनको आवश्यकता पर्दछ । त्यसैले उनिहरुले ति समस्याहरुबाट समाधान पाउन स्ववियुको मध्यम बाट एउटा नेतृत्व चयन गर्दछन जुन नेतृत्वले ती विभिन्न समस्याहरुको समाधानको बाटो निकाल्ने गर्दछ ।
हाम्रो देशको शिक्षा क्षेत्र दिनदिनै विकृति र विसंगतिले ग्रस्त बन्दै गईरहेको छ । समाजमा देखा परेका र शिक्षाक्षेत्रका तमामखालका विकृति र विसंगतिहरुको अन्त्य गर्दै शिक्षालयमा स्वच्छ र प्राज्ञिक वातावरण निर्माण गर्नको लागि सरोकारवाला पक्षलाई दबाब सिर्जना गर्नको लागि स्ववियुले महत्त्वपुर्ण भुमिका खेल्ने गर्दछ।
स्नातक तहमा हरेक २/२ वर्षको अन्तरालमा स्ववियुको चुनाव हुने गर्दथ्यो तर बिचमा संक्रमणकाल र राजनीतिक अस्तिरताले गर्दा स्वभियुको चुनाव हुन सकेको थिएन । वि. स. २०७२ सालमा नेपालभरिमा स्ववियु चुनाव गराउने भनिए पनि सबै क्यापसहरुमा हुन सकेको थिएन तर यसपाली फेरि स्वभियु हुन गैरहेको छ ।
एकचोटि विद्यार्थीहरुको लागी सुनौलो अवसर आएको छ । यश अवसरलाई विद्यार्थीहरुले गुमाउनु हुन्न । स्ववियु बाट विद्यार्थीहरुलाई धेरै कुरा सिक्नको लागी मिल्छ । आफ्ना समस्याहरुलाई पनि समाधान गर्ने मध्यम विद्यार्थीहरुलाई मिल्ने गर्दछ । हाम्रो जीवन संग सम्बन्धित हरेक हरेक कुरा राजनिति संग जोडिएको छ ।
शिक्षा, स्वस्थ्य, यातायात, खानेपानी लागायतका विभिन्न कुराहरू राजनीतिसंग जोडिएका छन । त्यसैले देशको राजनीतिको बरेमा जानकारी राख्नु आफ्नो, समाजको र आफ्नो देशको राजनीतिक अवस्था बारेमा ज्ञान् राख्नु एकदमै आवश्यक हुने गर्दछ । स्ववियुको मध्यम बाट विद्यार्थीहरुले राजनीतिक जीवनको शुरुआत गर्न सक्छन् ।
चुनावको ज्ञान् लिन सक्छन । नेता बन्न सक्छन। नेतृत्व गुणको विकास गर्न सक्छन । ब्याक्तीत्व विकास गर्न सक्छन् । यसरी स्ववियुले विभिन्न अवसर विद्यार्थीहरु को लागि बोकेको हुनाले । हरेक विद्यार्थीले स्ववियु प्रती सकारात्मक हुनुपर्छ र स्ववियुको चुनाव गराए र आफ्नो भाग्य र भविस्य सुनश्चित गर्नु पर्छ ।
हाम्रो देश र समाजमा अझै पनि केहि अराजक, पराजित र जनता बाट बहिस्कृत तत्वहरु विद्वमान छन । त्यसता तत्वहरुको उद्देश्य समाज र समाजका जनताहरु भलो नहुन दिने हुन्छ । जनताको खुसिहालिमा बाधा हाल्ने हुन्छ ।
त्यस्ता मनुस्थिती बोकेका तत्वहरुले स्ववियुलाई पनि असर पार्ने गर्द्छन । ती पराजित तत्वहरु विद्यार्थीहरु बाट विद्यार्थीको हक र अधिकारलाई खोसेर विद्यार्थीहरुको भाग्य र भविस्यसंग खेलवाड गर्न स्ववियुको चुनाव समयमा आफ्नो हार निश्चित देखे पछी तालाबन्दी गर्न आउने गर्दछ्न ।
त्यस्ता दुईचार जना पराजित तत्वहरुसंग हजारौं विद्यार्थीहरु भएर पनि डराउने गर्द्छ्न । तर दुईचारजना त्यस्ता पराजित तत्वहरुको अगाडि हजारौं विद्यार्थीहरु भएर पनि डराउनु राम्रो होइन । यस्ता तत्वहरुलाई सबै मिलेर लखेट्नु पर्छ र आफ्नो भाग्य र भविस्य शुनिश्चित गर्नु पर्छ ।
आफ्ना क्याम्पसमा भएका विभिन्न समस्याहरु समाधान गर्नको लागि स्ववियुको एकदमै महत्त्व भएकोले स्ववियुको चुनावलाई सफल पार्नु हरेक विद्यार्थीको कर्तव्य पनि हो ।