• बिराटनगर । नेपाली काग्रेस मोरंगको को आयोजनामा मोरंग कांग्रेसकै सचिवालयमा सहिद दिवसको स्मृतिमा विशेष कविगोष्ठीको आयोजना गर्यो ।  प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल रहनु भएको कविगोष्ठीमा दधिराज सुवेदी , गोकुल अधिकारी , भरत गुरगाइ , ओम आचार्य , मीन कुमार नवोदित , राधिका गुरगाइ , निर्मला केइराला , नारायण सापकोटा , प्रमोद ढकाल , दिगंलाली कान्छो , चुडामणी नेपाल अकिंचन , योगराज दाहाल लगायतका कविहरुले कविता वाचन गरेका थिए ।

    मोरंग सभापति डिग वहादुर लिम्बुले सभापतित्व गर्नु भएको सो कार्यक्रममा मोरंग काग्रेस ले साहित्य र साहित्यकार लाइ सधै सम्झने गरेको बताउनुभयो । विगतमा पनि यस्तै कवि गोष्ठीको आयोजना गर्दै मोरंग काग्रेसले निकाल्ने मुख पत्र चारतारामा पनि कविहरुलाइ उल्लेख्य रुपमा समेटेको कुरा पाटी सभापति लिम्बुले राख्दै आगमी दिनमा अझ परिमार्जित र स्तरिय कार्यक्रम गर्ने उल्लेख गर्नुभयो ।   विराटनगरका प्रतिनिधी मुलक कविताहरु "प्रकाशन गर्ने योजना रहेको विचार पनि उक्त कवि गोष्ठीमा सभापति ले वताउनु भयो ।

    कवि गोंष्ठीको सन्चालन मोरंग काग्रेसको प्रशिंक्षण विभागका ओम आचार्य द्वारा भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…