• प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखानपरेकाले त्रसित नहुन आग्रह गरेका छन्।

    नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले कोरोना भाइरसबारे बोलेका हुन्।

    ‘तर सजग हुनुस्,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, दिनको ९ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ।’

    उनले अहिले नेपालले दिनको ३ हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

    ‘मास्क प्रयोगको आदतदेखि मुख छोपेर मात्रै हाछ्युँ गर्ने र हाछ्युँ गर्दा अर्काे व्यक्तिभन्दा १ मिटर टाढै बस्ने बानी बसाल्नुस्, अरूलाई पनि त्यही सिकाउनुस्।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…