• उडिरहेको जहाजमा एक महिलाले बच्चा जन्माएकी छन्। मंगलबार कतारको दोहाबाट थाइल्याण्डको बैंककका लागि उडेको कतार एयरवेजको विमानमा एक थाई महिलाले आकाशमै बच्चा जन्माएकी हुन्।

    ती यात्रुले विमानमा यात्रा गरिरहेको समयमा व्यथाले च्यापेपछि विमानका कर्मचारीको सहयोगमा बच्चा जन्माएको कतार एयरवेजले जनाएको छ। एरवेजले २० वर्षमा नयाँ बच्चा जन्मिन लागेको र आफूहरुले उक्त बच्चा कुरेर बसेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ।

    आकाशमै बच्चा जन्मिएपछि विमान चालकले भारतको कलकत्तामा विमानलाई आकस्मिक अवतरण गराएका थिए। आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको र अहिले एक निजी अस्पतालमा दुवैलाई राखिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…