• काठमाडौं । अन्तरास्ट्रिय फ्रेंजाइज गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण सुरु भएको छ । नेपाल आइडल प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।

    यस पटक पनि नेपाल आइडलको निर्णायकहरुमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा नै रहेका छन । कार्यक्रम प्रस्तोताको रुपमा भने असिफ शाह र माम्पी घोष रहेका छन । देशका प्रमुख सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने निर्देशक लोकेश बज्रचार्यले जानकारी दिए।

    गायनबाट नै आफ्नो करियर बनाउन चाहानेहरुको लागि राम्रो प्ल्याटफर्मको रुपमा नेपाल आइडल रहेको छ । हेरौ नेपाल आइडलको गाला राउण्डको ताजा भाग ।

    https://youtu.be/qADKI1Lj8FY

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…