पोखरा, २५ माघ । शिक्षक-शिक्षिकाले बिद्यार्थीलाई म’रना’सा’न्ना हुने गरि कु’टेको समचार बेला-बेलामा मिडियामा आइरहेकै हुन्छ । यसै क्रममा पोखराको एक स्कुलमा फेरी यस्तै घ’टना दोहोरिएको छ ।
पोखराको कान्तिपुर एकेडमीमा कक्षा ३ मा अध्ययनरत बिद्यार्थीलाई नेपाली पढाउने शिक्षिकाले लट्ठीले कु’टपि’ट गर्दा बिद्यार्थी घा’इते भएका छन् । शिक्षिका अनुष्का बरालको कु’टाईबाट बालक शैलेन्द्र कँडेल घा’इते भएका हुन् ।
शब्दको अर्थ नजानेको भन्दै शिक्षिका बरालले लट्ठीले हात र टाउकोमा कु’टेपछि ३ कक्षामा अध्यनरत शैलेन्द्र र’क्ता’म्य भएपछि उनलाई तत्काल अस्पताल लगेर २ वटा टाँ’का लगाउनु परेको छ ।
बच्चालाई कु’टेर यस्तो हालत बनाउने शिक्षिकालाई निष्काशन गर्ने बिद्यालय प्रशासनले बताएको छ ।