• रातोकलम अनलाइन। फेब्रुअरी-०९,क्वालालम्पुर। बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अन्तर्राष्ट्रिय ब्यूरो पुर्बी एसिया कमान्ड अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले २५ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको छ। नेकपा माओबादीको लामो इतिहास बोकेको जनयुद्ध लाई स्मरण गर्न र सहिदहरुको सम्झनामा यो दिवस बर्सेनि पार्टीले मनाउने गर्छन।दिवस लाई प्रवासमै रहेर संगठित सदस्यहरुले कालन्तरको एउटा इतिहासको खण्ड लाई स्मरण स्वरुप मलेशियाको क्वालालम्पुरमा भब्य रुपले मनाउने तयारी रहेको छ।

    अर्धभुमिगत रही हाल मुलुक परिवर्तनको सम्भावना खोजिरहेको नेपाल कम्युनिस्ट पार्टी बिप्लब नेतृत्वको अन्तरास्ट्रिय ब्युरोले आगामी फागुन १ गते बृहत् रुपमा जनयुद्ध दिवस मनाउन लागेको मोर्चाका सह संयोजक बिस्पोट मगरले जानकारी दिएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…