•  

    उर्लाबारी । मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहतसाँगीतिक साँझ’  आयोजना गरिने भएकोछ  । यु युथ्स अफ उर्लाबारीको आयोजनामाहोटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशानभट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलेबताएका छन् । ‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बरर निशानलाई बिशेष सम्मान गरिने भएको छ’उनले भने, यो सम्मानले उहाँहरुको साँगीतिकउचाईमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौ ।’

     

    संस्थाले हरेक बर्ष यस्ता गहनालाईखोजी खोजी सम्मान सचिव सुरेन्द्र शर्माले जानकारी दिए । संस्थाले हरेक बर्ष शिवरात्रिकैदिन साँगीतिक कार्यक्रम गर्दै गएको छ ।  उनले भने‘कार्यक्रमको तयारी तिब्ररुपमा भईरहेको छ । कार्यक्रमको मनोरञ्जन लिन साँगीतिक पारखीहरु आतुर छन् । चर्चितरेडियो जक्की मन नेम्बाङको सन्चालनमा हुने कार्यक्रमको प्रमुख आतिथ्यता उर्लाबारीनगरपालिकाका प्रमुख खड्ग फागोको रहने अध्यक्ष प्रेमराज शर्माले बताए । हरेक बर्ष साँगीतिककार्यक्रमको आयोजना गर्ने यस संस्थाको कार्यक्रम स्तरीय रहदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…