• काठमाडौं । चर्चित कलाकार तथा हाँस्य अभिनेता मनोज गजुरेलको वैबाहिक जीवनमा पूर्णबिराम लागेको छ । २१ वर्षअघि अर्थात २०५३ सालमा मनोज र मिना एक अर्काको प्रेममा परेपछि विबाह गरेका थिए ।

    २ दशक लामो वैबाहिक जिन्दगीमा बेमेल आएपछि अरुलाई हँससाउँदै आएका मनोज अन्तत आँफु पिडाको आहालमा डुबेका छन् । मनोज र मिनाका १ छोरा र एक छोरी छन् । डिभोर्स गरेर एक्ला एक्लै जीवन बिताउने बाटोमा पुगेका उनीहरुले ३ हप्ता अगाडी पारपाचुके गरेपनि उनीहरुले यस विषयमा अहिलेसम्म केही बोलेका छैनन् ।

    पारिवारिक सहमतिमै डिर्भोसपछि मनोज छोरासँग बालकोटमा बसेका छन् भने मिना छोरीसँग बानेश्वरमा बस्दै आएका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…