•  

    फागुन १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा जुम्ला निवासी रतन तिरुवा भएको खुलेको छ ।

    रतनले राष्ट्रियसभा गृहमा प्रचण्डले गरेको भाषण चित्त नबुझेपछि जुत्ता प्रहार गरेको बताएका छन् । माओवादी जनयुद्ध कालमा आफ्ना बुबा गुमाएका तिरुवाले प्रचण्डले वर्ग संघर्षको कुरा गरेपछि चित्त नबवुझेर जुत्ता प्रहार गरेका हुन् । उनको बुबा १० वर्ष माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएको प्रहरीले जनाएको छ।

    यद्यपी रतनले प्रहार गरेको जुत्ताले भने प्रचण्डलाई लागेन । तत्कालै त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…