फाल्गुन १८, २०७६
काठमाडौ । कोरोनाको आशंकामा दुइजजन टेकु अस्पताल भर्ना भएका छन् । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं क्र मण आ शंकामा अस्पताल भर्ना भएका हुन्। उनीहरुलाई अस्पतालको आइसोलेसन राखेर परिक्षण गरिदै छ ।
भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति रहेको अस्पतालले जनाएको छ । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६४ भन्दा बढी देशमा फैलिइसकेको छ।