• भक्तपुर, फागुन १९ गते । सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो ।
    नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।

    उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे ।
    औपचारिक विदाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा.गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो ।
    राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…