•  

    फागनु २२, काठमाडौं । देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेकाले धेरै स्थानको मौसममा बदली रहने भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङरहावाहुरीरअसिना साथै मध्य र पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान :-

    फागुन २२ गते (बिहिबार)

    दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्विभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासाथैमध्य र पुर्वीपहाडीभू-भागकाएक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमागर्जन/चट्याङ/हावाहुरी/असिनार पूर्वी पहाडका एक/ दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ ।

    फागुन २३ गते (शुक्रबार)

    दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्वकाभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका केहि स्थानहरुमा रमध्य र पुर्वीपहाडीभू-भागकाथोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ ।

    रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ ।

    फागुन २४ गते (शनिबार)

    दिउँसोः देशभर सामान्यबदली रही देशकाकेही स्थानहरुमामेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहितवर्षाकोसम्भावना समेत रहेको छ भने उच्च पहाडीतथा हिमालीभेगकाकेहीस्थानहरुमाहल्कादेखि मध्यम हिमपातहुने देखिन्छ ।

    रातीः देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पहाडी भु-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ ।

    देशका पश्चिमि भू-भागका लगाएत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहितवर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…