• काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

    मिर्गौला प्रत्यारोपणमा सम्लग्न त्रिवि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञावालीका अनुसार सोमबार सम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने छ ।

    ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र यहि अनुसार सुधार भएमा सोमबार भन्दा बढी अस्पताल राख्नुनपर्ने बताए ।

    प्रधामन्त्रीसंग दोहोरो कुराकानी भइरहेको तर अनयलाई भेटघाट रोकीएको कुराकानीमा उनले बताए ।

    स्वास्थ्यमा इन्फेक्सनको खतरा रहेकाले चिकित्सक र प्रधानमन्त्री पत्नी राधिका शाक्य बाहेक अरु कसैलाई पनि भेट गर्न रोकीएको उनको भनाई थियो ।

    प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार भएको थियो । होसमा आएपछि लगत्तै प्रधामन्त्री ओलीले नदुखेको बताएका थिए ।

    प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालेको र प्रधानमन्त्रीलाई बिहीबारबाट तरल खानेकुरा दिन सुरु गरिएको ज्ञावालीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…