•  

     चैत्र १, २०७६ 
    काठमाडौँ

    प्रधानमन्त्री केपी ओलीको दोश्रोपटक गरिएको मृगौला प्रत्यारोपणमा ६ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको उपचार खर्च ६ लाख लागेको जानकारी दिए । गत १९ फागुनमा मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओली १२ दिन अस्पताल बसेर शुक्रबार डिस्चार्ज भएका थिए ।

    ‘प्रधानमन्त्रज्यूको उपचारमा अनुमानित ६ लाखजति खर्च भयो होला’, खड्गाले भने, ‘बिल तयार भएपछि कति भयो भन्ने निश्चित हुन्छ ।’ यसअघि ०६४ मा भारतमा मृगौला प्रत्यारोपण गर्दा ५० लाखभन्दा बढी खर्च भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…