• काठमाडौँ, १ चैत्र । हिमेश पन्त चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का बिजेता बनेका छन् । च्याम्पियन बनेसंगै उनले नगद २५ लाख रुपैया र डट्सन रेडी गोको कार प्राप्त गरेका छन । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट तिनले वोर्ल्ड टुरको अवसर समेत पाएका छन ।

    केहि हप्ता अगाडिको एउटा प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा खैलाबैला भएको थियो । जहा पन्तले कमेडीमा प्रस्तुत गरेको केहि शब्दले विवादमा तानिएका थिए।


    १६ औं एपिसोडमा हिमेशले अन्धविश्वासी वैज्ञानिकको रुपमा प्रस्तुति दिएका थिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अपमान गरेको भनेर आपत्ति जनाइएको थियो। हिमेशले वैज्ञानिकले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर यसरी व्यंग्य गरेका थिए । उनले बोलेको डाईलग थियो – ‘भगवान राम साइन्टिस्टको पनि बाउ हो के । सीतालाई आगोमा हालेर जूठो कि चोखो पत्ता लगाइदे । तर किन यत्रो तमासा टन्न रक्सी खुवाइदिएको भए साँचो बोलिहाल्थिन् नि ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…