•  २०७६ चैत २ आइतबार 

    'भएन त युवाहरुलाई मज्जा' शिर्षक पढ्दै गजब । खबर छिमेकी मुलुक चीनको हो । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार व्यवसाय बढाउन लगाएको एउटा जुक्ति हो ।

     

     

    कुनैकुनै घटना विश्वासयोग्य नलागे वास्तविकता बुझ्दा नपत्याईं सुख हुँदैन ।

     

    एउटा यस्तै समाचार हालै सार्वजनिक भएको छ जहाँ २० मिनेटका लागि २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि भाडामा पाइन्छन् ।

     

    यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन र अन्त लान भने पाइँदैन।

     

    उसले ग्राहकका लागि भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिने गरेको छ । त्यसका लागि केही शर्त भने पक्कै राखिएका छन् । तपाईँले एउटा शर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैयाँ अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

     

    उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बताइन्छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।

     

    यहाँ १५ सुन्दर युवतीहरु राखिएका छन् । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

    एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…