•  

     

    काठमाडौं । बरिष्ठ मु’टुरोग वि’शेषज्ञ डा.भगवान कोइरालाले विश्वभर कोरोना भाइरसको म’हामारी फै’लिरहेकोले मुटु रो’गीहरुले विशेष स’तर्कता अ’प्नाउनुपर्नेमा जो’ड दिएका छन् ।डा.कोइरालाले मुटु रो’गीहरुलाई कोरोना लागेमा मृ’त्युदर उच्च हुने चे’तावनी दिँदै थप सा’वधानी अ’प्नाउन आ’ग्रह गरेका हुन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले उक्त रो’ग लागेका बि’रामीहरुलाई भी’डमा नजान, खो’की ज्वरोको सं’क्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छो’एपछि तुरुन्त हात धुन आग्रह गरेका छन् ।

     

     

    त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट ब’च्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार ’नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आ’ग्रह गरेकाे छ । हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सु’झाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडाकाे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् । मोबाइलकाे खोल नि’काली सफा गरेर सुक्खा नरम कपडाले पु’छ्न प्रा’विधिकको सु’झाव छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…