इलाम , फागुन ५ 
प्रदेश न १को पर्यटकिय स्थल इलामको श्री अन्तुमा पर्यटकको चहल पहल कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती भएको अन्तु पर्यटन ब्यावसायी संघ इलामका सचिव रुद्र घिमिरेले बताउनुभयो  । प्राकृतिक सौन्दयताले भरिपुर्ण स्थलको रुपमा रहेको इलामको पर्यटन ब्यावसाय नै धरासायी बनेको उहाँले बताउनुभयो  । इलामको सुर्योदयको सौन्दयताको साथै विभिन्न सामाजिक एवम सास्कृतिक सस्कृति झल्कने किसिमको सुन्दरताको अवलोकन गर्ने आउने पर्यटक हाल आन्तरिक मात्र बढी जसो भएको उहाँले बताउनुभयो  । प्रदेश न १ को मुख्य पर्यटकिय स्थलको रुपमा रहन सफल भएको श्री अन्तुमा सञ्चालीत होटल ब्यावसाय तथा अन्य पर्यटक ब्यावसाय प्रत्यक्ष रुपमा प्रभावित भएको उहाले बताउनुभयो  । उहाँ सगँ सहकर्मी साथी रविन श्रीले गर्नुभएको अन्तरगं कुराकानी  । 
https://www.youtube.com/watch?v=3haEu0KfXMM&feature=youtu.be&fbclid=IwAR0ivdFtQnAW3qyTVbNVLki_sS90kVVp-o8F_VTOwocl9po3cSLBVt6ujEI
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        