•  

    चैत ५, काठमाडौं । हाल नेपालमा मौसमी प्रणाली सक्रिय नरहेकाले देशभर मौसम सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :-

    चैत्र ०५गते (बुधबार)

    दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

    रातीः देशभरमौसम सामान्यतया सफारहनेछ ।

    चैत्र ०६गते (बिहिबार)

    दिउँसोः देशको पहाडी भू-भागमा आन्शिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतयासफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

    रातीः देशभर मौसम सामान्यतया सफारहनेछ ।

    चैत्र ०७गते (शुक्रबार)

    दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

    रातीः देशको पश्चिमी तथा मध्य भू-भागमा आन्शिक देखी सामान्य बदली रहि बाँकी भू-भागमामौसम सामान्यतया सफारहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…