काठमाडौं : विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ। छिमेकी मुलुक भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउनको मोडालिटीबारे सरोकारवाला निकाय छलफल गरेको थियो ।
vio:annapurna post
https://www.facebook.com/neptv2041/videos/214307082986168/