• चैत १०, काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीनिय वायूको प्रभाव रहेकाले मौसम बदली भएको छ ।

     

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :-

    चैत्र१०गते (सोमबार)

    दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीरहने छ । पूर्वीपहाडिभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहने छ ।

    चैत्र११गते (मंगलबार)

    दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।पश्चिमि पहाडिभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ । देशको पश्चिमीपहाडिभू-भागका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    चैत्र१२गते (बुधबार)

    दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पूर्वी र मध्य पहाडिभू-भागका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहने छ । पूर्वी र मध्यभू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…