• समिर सुवेदी

     

    रतुवामाई नगरपालिकाको हेल्थ डेक्स त थियो तर जनताले एउटा माक्स पाउने सेवा थिएन । २०० भन्दा बढि मानिसहरुको हुल विचमा थियो हेल्थडेक्स । जस्तो फेसबुकका फोटोमा देखिम त्यस्तो देखिएन हेल्थडेक्स ।

    हामी प्रतक्ष्य नगरको अवस्थाबारे बुझ्दै हिजो नेपाल भारत सिमाको घर्रु चोक पुगेका थियौ । हेल्थ डेक्स त थियोे । तर व्यवस्थित थिएन । हामिले हेल्थ डेक्स जनतालाई छारो हाल्न र फोटो खिचेर फेसबुकमा हाल्न मात्र राखिने होइन त्यहा पुग्दा जनताले सेवा पाउनुपर्यो । हेल्थ डेक्समा हामिले माक्स माग्यौ । एकजना सिस्टर बाट माक्स छैन भन्ने उतर अायो। हेल्थ डेक्सकै छेउमा प्रहरी प्रशासन टुलुटुलु हेरिरहेको थियो तर २०० भन्दा बढि मानिसहरुको हुल र अावतजावत थियो । त्यस्तो देखेपश्चात हामिले त्याहाका व्यापारिहरुलाइ माक्स र जनचेतनामुलक पर्चा वितरण गरेर फर्केका थियौ । त्यसैले नगरले यस्तो गम्विर विषयमा सजगताका साथ चासो दिएर काम गरोस । अनुगमन र मिटिङलाइ घटाएर अापतकालिन बिषयमा बढि भन्दा बढि कार्य गरोस ।



     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…