उर्लाबारी ईलाका प्रहरी कार्यालयबाट अनुमति प्राप्त भई नेपाल तरुण दल उर्लाबारी नगर समितिद्वारा उर्लाबारी वार्ड न • ७,८,९ साथै उर्लाबारीका प्रमुख चोकमा २००० पिस मास्क,साबुन सहित धारा बाल्टी बितरण संगै चोक चोक मा कोरोना भाइरस बारेको चेतना मुलक ब्यानर राख्ने कार्य सम्पन्न गरियो।
नेपाल तरुण दल,उर्लाबारी नगर समिति,तरुण दल मोरंग जिल्ला सदस्य मित्र अनिल श्रेष्ठ ज्यु लाई सहयोग को लागी हार्दिक धन्यबाद ब्यक्त गर्दै,तपाईंहरु संग सधै नेपाल तरुण दल उर्लाबारीको साथ रहने प्रतिबधता पनि ब्यक्त गर्न चाहांछौ ।
सचेत बनाै सबैमा सचेतना गराऊ ।। राेग लाग्नुभन्दा पहिले राेगकाे बाटाे बन्द गरौ ।।
कृपया हामी जहाँ काहाँ छाै सबै सेफमा बसौं ।।घर भन्दा बाहिर अति आवस्यक पर्दा मात्र निस्कअौ।।
धन्यबाद ।