•  

    इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एरिना टिभिका पत्रकारलाई हप्काएका छन । कोरोना भाईरसको तयारी बारे फोन गर्ने पत्रकारलाई मेयर चौधरीले हप्काएका हुन । एरिना टेलिजिनको कोरोना बिशेष प्रत्यक्ष प्रशासन कार्यक्रममा अश्लिल शब्द बोल्दै पत्रकारलाई थर्काएका हुन ।केहि समय अगाडी इटहरीका पत्रकारलाई लोपारे र नाकको हड्डी भाच्छु भन्दै चर्चामा आएका इटहरीका भाईरल मेयरले पुःन इटहरीबाट प्रशारण हुने एरिना टिभिका पत्रकारलाई अश्लिल शब्द प्रयोग गर्दै गाली गरेका हुन ।

     

    यस्तो छ द्धारिक र पत्रकारको संवाद-

    पत्रकारः हेल्लो ।

    मेयरः हेल्लो ।

    पत्रकारः सर नमस्कार ।

    मेयरः नमस्कार ।

    पत्रकारः सर म एरिना टेलिभिजनबाट हो ।

    मेयरः क्यारे !

    पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर ।

    मेयरः फोन राख मु…जी ।

    पत्रकारः सर सन्नुन। मेयरः फोन राख बादरचुत।

    पत्रकारः हैन हौ सर सन्नुन अनि यो हाम्रो।

    मेयर : फोन राख बादरचुत तेरो बाउलाई फोन गरेको मा….। मेयरः फोन राख बादरचुत।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…