२०७६ चैत २३ आइतबार
शहर बजार तिर इन्टरनेट र टेलिभिजन नै टाईमपासको अस्त्र बनेको छ भने ग्रामिण क्षेत्र तिर भने सीपको सदुपयोग गरेको देखिन्छ ।
यो समय चैते धान रोप्ने, मकै लगाउने र पाकेको हिउदे वाली भित्राउने समय पनि हो । सरकारले लगाएको लकडाउन पनि करिव करिव दुईसाता वित्दै छ ।
यो लकडाउनको सदुपयोग गरियो भन्दै स्याङ्जा चापकोटका प्रेम रेग्मीले डोको बुनेर बसेको फोटो सामाजिक संजालमा पोष्ट गरे ।