• काठमाडाैं। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

    देश मृतक सङ्क्रमित निको भएका

    इटाली १६ हजार ५२३ १ लाख ३२ हजार ५४७ २२ हजार ८३७

    स्पेन १३ हजार ३४१ १ लाख ३६ हजार ६७५ ४० हजार ४३७

    अमेरिका १० हजार ९४३ ३ लाख ६७ हजार ६५० १९ हजार ८१०

    फ्रान्स ८ हजार ९११ ९८ हजार १० १७ हजार २५०

    बेलायत ५ हजार ३७३ ५१ हजार ६०८ १३५

    इरान ३ हजार ७३९ ६० हजार ५०० २४ हजार २३६

    चीन ३ हजार ३३१ ८१ हजार ७४० ७७ हजार १६७

    नेदरल्यान्ड्स १ हजार ८६७ १८ हजार ८०३ २५०

    जमर्नी १ हजार ८१० १ लाख ३ हजार ३७५ ३६ हजार ८१

    बेल्जियम १ हजार ६३२ २० हजार ८१४ ३ हजार ९८६

    स्विट्जरल्यान्ड ७६९ २१ हजार ७१२ ८ हजार ५६

    टर्की ६४९ ३० हजार २१७ १ हजार ३२६

    ब्राजिल ५६६ १२ हजार २३२ १२७

    स्विडेन ४७७ ७ हजार २०६ २०५

    क्यानाडा ३२३ १६ हजार ६६७ ३ हजार ६१६

    पोर्चुगल ३११ ११ हजार ७३० १४०

    अष्ट्रिया २२० १२ हजार ३८६ ३ हजार ४६३

    इन्डोनेसिया २०९ २ हजार ४९१ १९२

    दक्षिण कोरिया १९२ १० हजार ३३१ ६ हजार ६९४

    इक्वेडर १९१ ३ हजार ७४७ १००

    डेनमार्क १८७ ४ हजार ६८१ १ हजार ३७८

    रोमानिया १७६ ४ हजार ५७ ४०६

    आयरल्यान्ड १७४ ५ हजार ३६४ २५

    अल्जेरिया १७३ १ हजार ४२३ ९०

    भारत ११४ ४ हजार ८५८ ३८२

    जापान ९२ ३ हजार ९०६ ५९२

    पेरु ९२ २ हजार ५६१ ९९७

    डोमिनिकन रिपब्लिक ८६ १ हजार ८२८ ३३

    इजिप्ट ८५ १ हजार ३२२ २५९

    मोरोक्को ८३ १ हजार १४१ ८८

    नर्वे ७८ ५ हजार ८६६ ३२

    इराक ६४ १ हजार ३१ ३४४

    मलेसिया ६२ ३ हजार ७९३ १ हजार २४१

    इजरायल ५९ ९ हजार ६ ६८३

    रुस ५८ ७ हजार ४९७ ४९४

    पानामा ५५ २ हजार १०० १४

    पाकिस्तान ५४ ३ हजार ९१८ ४२९

    अष्ट्रेलिया ४६ ५ हजार ९०८ २ हजार ५४७

    साउदी अरेबिया ३८ २ हजार ७५२ ५५१

    डिआर कङ्गो १८ १६१ ५

    बोलिबिया १४ १९४ २

    बङ्गलादेश १२ १२३ ३३

    अफगानिस्तान ११ ४२३ १८

    यूएई ११ २ हजार ७६ १६७

    कतार ४ १ हजार ८३२ १३१

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…