•  

     

     

     

     

    सुत्ने बेलामा कहिल्यै नगर्नुहोस् यस्ता ग’ल्तीहरु
    हरेक मानिसको चाहना हुन्छ, ओछ्यानमा पुगेपछि सजिलै निदा’उन सकूँ । त्यसो त निन्द्रा हाम्रो स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । तर हामी कहिलेकाँही ओछ्यानमा पुगेपछि यस्ता ग’ल्तीहरु गर्छौं जसले गर्दा हामीले जीवनमा धेरै समस्याहरु भोग्नुपर्छ ।

    यसर्थ, ओछ्यानमा पुगेपछि तपाईंले यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ

    १. सुत्ने समय दिमागलाई खाली राख्ने प्रयास गर्नुहोस् । दिनभरीको दौडधुप र कामकाजपछि राति सुत्ने समय पनि कामकै कुरा सोच्न थाल्नुभयो भने त्यस्तो बानी निन्द्राको लागि घा’तक हुनसक्छ ।

    २. सुत्ने बेला मोबाइल, ल्यापटप, आइप्याडजस्ता ग्जाजेडहरु टाढै राख्नुहोस् । यसले पनि तपाईंको निन्द्रा भाँ,ड्न सक्छ । सुत्नु अघि चम्किलो प्रकाश हेर्ने बानीले पनि निन्द्रा पर्दैन ।

    ३. आफ्नो सुत्ने समय निश्चित गर्नुहोस् र उठ्ने समयको पनि नियम बनाउनुहोस् । यस्तो गर्नुभयो भने निन्द्रा नलाग्ने समस्याबाट तपाईं मुक्त हुन सक्नुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…