• एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो समय अमेरिका निकै प्रभावित भइरहेको छ । कोरोनाबाट अमेरिकामा एकै दिन विश्वमै अहिलेसम्ममै बढी मृत्यु भएको छ ।

    अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ शुक्रबार मात्रै २१ सय ८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

    अहिलेसम्म विश्वमा सबैभन्दा धेरै इटलीमा कोरोनाबाट मान्छेले ज्यान गुमाएका छन् । इटलीमा यो खबर तयार पार्दासम्म कोरोनाबाट १८ हजार ८ सय ४९ ले ज्यान गुमाइसकेका छन् । यस्तै अमेरिकामा अहिलेसम्म १८ हजार ७६९ जनाको ज्यान गएको छ ।

    संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहोर्ने अनुमान गर्न थालिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…