• हरेक ब्यक्तिले निदाएको बेला सपना देख्ने गर्दछन् । धार्मीक मान्यता अनुसार हर सपनाको केहि न केहि अर्थ रहने गर्दछ ।

    यस प्रकारका सपनाले ब्यक्तिको जीवनमा घट्ने घटनाको अग्रीम जानकारी गराउने मान्यता छ । यस्ता सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नकारात्मक दुबै प्रकारका असर पार्ने गर्दछ ।

    कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ । कुन कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ?

    १. यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्ति उपर माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ ।

    २. यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ ।

    ३. सपनामा घोडा चढेको देखेमा रोकिएको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ ।

    ४. सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ ।

    ५. यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने संकेत गर्दछ ।

    ६. यदि सपनामा कमलको फूल धारण गरेको देखे या अरुले फुल भेट गरेको देखे थालेको काममा अपार सफलता प्राप्त हुनेछ ।

    ७. यदि सपनामा साना उमेरमा बालिका देखे देवीशक्तिको विशेष कृपा हुनेछ ।

    ८. कसैले सपनामा मन्दिरको दर्शन गरेको देखे त्यो अत्यन्त शुभ मानिन्छ ।

    ९. यदि सपनामा मन्दिर देखेमा आउने समय निकै शुभ हुनेछ भन्ने संकेत मानिन्छ ।

    १०. सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, संकट नाश भएर जाने मान्यता छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…