• उर्लाबारी । अनावश्यक हिँडडुल गर्नेप्रति प्रहरी कडारुपमा प्रस्तुत भएको छ ।
    इलाका प्रहरी कार्यालय उर्लाबारीले अनावश्यक रुपमा हिँडडुल गर्नेप्रति वडा रुपमा प्रस्तुत भएको हो । ठूला घरनाका ब्यवसायी जुगल किशोर बाहेतीेलाई उर्लाबारी चौकमा उभ्यापछि हलचल मच्चिएको छ । मान्यगन्य ब्यक्तिहरु नै लकडाउन उल्घंन गर्न थालेपछि अनावश्यक रुपमा हिँडडुल गर्नेप्रति प्रहरी कडा रुपमा देखिएको छ । ब्यवसायी बाहेतीलाई उभ्याएपछि उर्लाबारी उद्योग बाणिज्य संघसम्म यो कुरा पुगेको थियो । प्रहरीले भने अनावश्यक रुपमा हिँड्नेलाई उर्लाबारी चौकमा दुई घण्टा उभ्याउँदै आएको जनाएको छ । प्रहरीले अनावश्यक रुपमा नहिँड्न सचेतनामूलक कार्यक्रम गरिरहेको भएपनि आफुलाई अगुवा भन्नेहरुबाट उल्घंन हुनु दुखको कुरा भएको स्थानीयको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…