• काठमाडौं । देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

    अहिले पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रको मौसम भने हाल सामान्तया सफा रहेको मौसमविदले बताएका छन् ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । अपराहन्नपछि पूर्व तथा मध्य क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थान तथा पूर्वी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…