काठमाडौँ, कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त तोप चराहरु कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाइँ इन्जिजियर चरा पनि भन्निछ । तोप चरा भँगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ ।