• काठमाडौँ । आज वैशाख २५ गते (बिहीबार) अमेरिकी डलरसहित ७ देशको विनिमयदर बढेको छ । आज अमेरिकी डलरसँगै, कुवेत, बहराइन, साउदी र कतार मुद्राको भाउ बढेको हो । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२१ रुपैया ५२ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।

    यस्तो छ सबै देशको विनिमयदर तालिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…