• काठमाडौँ । आज वैशाख २७ गते (शनिबार) विदेशी मुद्राको भाउ केही तलमाथि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उचार चढाव आइरहेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ।

    यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

    त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ९४ पैसा रहेको छ।

    साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।

    त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

    युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।

    कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ २ पैसा रहेको छ।

    बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ४३ पैसा रहेको छ।

    यस्तो छ सबै देशको विनिमयदर तालिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…