• काठमाडौँ । आज वैशाख ३० गते (मंगलबार) अमेरिकी डलरसहित ७ देशको विनियमदर बढेको छ । यूके पाउण्डको भाउ भने घटकेो छ । विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ । आज अमेरिकासहित, साउदी, कतार, मलेशिया, यूएई, कुवेत र बहराइन दिनारको भाउ बढेको हो । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४८ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।

    यस्तो छ सबै देशको विनिमयदर तालिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…