पुष्कर खड्का
काठमाडौ - काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौ लगाएत विभिन्न ठाउँमा मंगलबार राति ११ बजेर ५४ मिनेट जाँदा २ पटक भूकम्पको धक्का महसुस भएको छ ।
भुक्मपको धक्का काठमान्डौ , भक्तपुर , ललितपुर , रामेछाप , दोलखा , सिन्धुली सिन्धुपाल्चोक,काभ्रे , धादिंङ , तनहु , चितवनलगायत देशका अन्य जिल्लाहरुमा पनि महाशुह गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलकाे भुक्मप दोलखाको गौरीशंकर गाउँपालिका जुगु केन्द्र बिन्दु बनाएर गएको हो। मध्यरातमा भुकम्पको धक्का महशुश भएपछी धेरै मानिसहरु घरबाहिर निक्लिएका थिय ।