छायाँचन्द्र भण्डारी
काठमाडौं । सरकारले लकडाउन गरेको आज ५० औं दिन पुगेकोे छ। आजका दिन सम्म अर्थात यो सामाग्री तयार पार्दै गर्दा नेपालमा १९१ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण विश्वभर दुई लाख ८७ हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका ४२ लाख ७१ हजार ६०० भन्दा बढी कोरोना संक्रमित भएका छन् भने १५ लाख ३५ हजार ९३ उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ८१ हजार ७९५ जनाको मृत्यु भएको छ भने १३ लाख ८५ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।
अमेरिका जस्तै महामारीमा परेको देश इटलीमा ३० हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने २१ लाख ९ हजार भन्दा बढि संक्रमित भेटिएका छन् । पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय भन्दा बढिको मृत्यु भइसकेको छ भने ८२ हजार ९ सय बढी संक्रमित छन् ।
सो कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले ५० दिनदेखि लकडाउन गर्दै आएको छ । यो कोरोना भाइरसको कुनै खोप तथाऔषधी नभएका कारण घरभित्रै बस्न सरकारले निर्देशन गरेको छ । सबै नागरिक घर भित्रै बसेर तातो पानी खाने, पटक पटक साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिने, सेनीटाईजर प्रयोग गर्न भनिरहेको छ ।
सरकारले निर्देशन गरेपनि नेपाल प्रबेश नाकामा भने विभिन्न बहानामा मानिसहरुको आवत जावत भइरहेको छ भने ओठे बचनमै कोरोना भाइरस संक्रमण छ की छैन् भनेर स्वास्थ्य चेकजाँच नगरि भित्रिने क्रम बढेको छ ।
यिनलाई नियन्त्रण गर्ने को ? यस्को मुख्य दोषी को ? सरकारले सिमा प्रबेश गर्नेलाई किन ब्यवस्थित गर्न सकेको छैन् । उनीहरुलाई सिधै व्वारेन्इन लानु पर्नेमा कती जना कुन जिल्लामा गइरहेका छन् कुनै लेखाजोखा छैन् ।
अहिले चलिरहेको लकडाउन को अर्थ कोरोना भाइरसको संक्रमण बढे उपचार गर्न सकिन्न घरमा बस्दा स्वास्थ्य भइन्छ भन्ने हो । तर अटेरीपन नागरिकमा पनि देखिएको छ ।
संसारमै सम्पन्न मुलुकहरु यती बेला कोरोनासँग लकडाउनका आधारमा लुकेर बसेका छन् । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनहुदै रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरसबाट संक्रमति भए । उनीहरु क्वारेनटाइनमा रहेका छन् । प्रधानमन्त्री बोरिस जोनसनलाई निको भएको छ।
नेपालको अवस्थामा भने अहिले सम्म संक्रमितहरुको संख्या हेर्दा धेरै जसो भारतबाट आएकाहरुबाट नै भेटिएका छन् । किन सिमानामै उनीहरुको उचित व्यवस्थापन हुन सकेन, चोर झै लुकीछिपी प्रवेश किन गरेका छन् । घना बस्ती भएको काठमाडौं उपत्यका विभिन्न नाका भएर अनेक बाहानामा प्रबेश गर्ने क्रम रोकीएको छैन् ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु होस् या स्वास्थ्यमा खटिएका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणबाट बच्न कुनै प्रबिधि अपनाएको देखिएन् । कोरोनाले यो त्यो भनेर नचिन्ने, उपचार पनि सहज नहुने भएकाले यस्को पुर्ण रोकथाम भनेको लकडाउन नै हो ।
जसको पुर्ण अर्थ घरमै बस्नुस् । बाहिर ननिस्कनुस् भन्ने नै हो । यस्तो अवस्थामा मुलुकका प्रबेश मार्ग नाकाहरु किन ब्यवस्थित भएनन् ? यो गम्भिर प्रश्न उठेको छ । सरकारले गरेको निर्देशनलाई नमानी लकडाउनको समयमा चहलपहल निकै बढेको छ ।
आज मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको जोखिम बढेर जाने सम्भावना देखिएको बताएका छन्। सरकारले अत्यावस्यक बस्तु र कार्यलय सञ्चालनका लागि लकडाउन केहि खुकुलो बनाएको अवस्थामा सर्वसाधारणको बढी चहलपहलले खतरा बढाउने देखिएको छ ।
सर्तक रहन आवस्यक छ । अहिले विश्वनै लकडाउनमा छ । लकडाउनलाई गम्भिर रुपमा लिएर पुर्ण पालना गर्नुनै कोरोना भाइरसको संक्रमणलाई रोक्नु हो । यस्तो महामारी संक्रमणमा ध्यान दिनेमात्र नभई पुर्ण पालना गर्नु पर्ने हुन्छ । कतिपय बेलुका पख शहरका चोक चोकमा रमिता हेर्न निस्कनेहरु पनि निकै छन् । मन्त्रालय मार्फत खबरको पुष्टी भइरहदा लकडाउनको पुर्ण पालन नभएको देखियो ।
सुरक्षाकर्मीले देशभरबाट हरेक दिन हजारौं सर्वसाधरणलाई नियन्त्रणमा लिदै आएको छ । कोरोना संक्रमणका बारेमा संचारमाध्यम लगायतमा शिक्षा, जनचेतना फैलाइरहेको छ ।
त्यसो त छिमेकी मुलकु भारतमा कोरोना भाइरस कोभिड १९को भयावह स्थिती देखिएकाले नेपालमा पनि निकै चनाखो भएर अघि बढ्नु पर्ने हुन्छ । भारतका प्रधानमन्त्री मोदीले लकडाउनलाई जनता कर्फु भनेका छन् ।
जनताको हितमा जनतालेनै लकडाउनलाई पालना गर्नु पर्ने हुन्छ । वास्तवमा यो एक प्रकारको कर्फु नै हो । भेट वार्ता गर्ने ,गफिने, सभा सम्मेलन, भोजभतेर र छलफल गर्ने समय यो पक्कै होइन् । तर कतिपय अवस्थामा काठमाडौंमा जुलुसहरु पनि देखिए । चाइनिज नागरिकको समुहले माईतिघरमा त प्रहरीलाईनै हातपात नै गरे । यो अमानविय ब्यवहार हो ।
कोरोना भाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न हामी सबै नागरिक लाग्नु पर्ने हुन्छ ।
प्रहरी प्रशासनको एकल प्रयासले लकडाउन उल्लङ्घनको नियन्त्रणका लागि रोकथाममा खटिएर मात्र यो समस्याको समाधान हुदैन । त्यसैले सर्वसाधरणहरु गम्भिर भएर अति आवस्यक बाहेक घरबाट ननिस्कनु नै उत्तम हुन्छ ।
शहरमा होस या गाँउ भेगमा एकाबिहानै र रातिको समयमा लकडाउन उल्लङ्घन बढी हुने,चहल पहल हुने क्रियाकलाप तत्काल रोक्न आवश्यक छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण भएनभएको परिक्षण भइरहेको र परिक्षण बढाउन आवस्यक सामाग्रीहरुको व्यवस्था भइसकेको बताएका छन् ।
सरकारले विशेष क्षेत्रको परिचान गरी परिक्षणको दायरा बढाएर लाने तयारी मन्त्रालयले गरिरहेको उनले बताए ।
चीन र अरु देशबाट स्वास्थ्य सामाग्री आइसकेकाले पीसीआरको संख्या बढाउने उनको तर्क छ । केहि दिन सामान अभावले परिक्षण बढाउन नसके पनि अहिले किट र अरु चिकित्सकिय कोरोना भाइरस : 'उपचार गर्न सकिन्न, घरमा बस्दा स्वास्थ्य भइन्छ'
newsabhiyan
न्यूजअभियान | प्रकाशित मिति : २०७७ बैशाख ३० मंगलबार |
newsabhiyannewsabhiyan

चीन र अरु देशबाट स्वास्थ्य सामाग्री आइसकेकाले पीसीआरको संख्या बढाउने उनको तर्क छ । केहि दिन सामान अभावले परिक्षण बढाउन नसके पनि अहिले किट र अरु चिकित्सकिय उपकरणको अभाव नभएको बताए ।
लकडाउनको समयमा केहि अत्यावस्यक सामान र आवस्यक कार्यलय सञ्चालनका लागि मात्रै खुकुलो बनाइएको देवकोटाको भनाइ छ । तर बजारमा सोमबार देखि चहलपहल बढेको छ ।
कतिपय कार्यालयहरु कम जनसंख्या राखेर काम गरिरहेका छन् । पछिल्लो समय संक्रमितहरु बढ्दै गएकाले लकडाउन खुकुलो हुने अवस्था देखिएको छैन् ।
कोरोना संक्रमण विश्वका २१२ मुलुकमा फैलिएको छ । नेपालमा हालसम्म कसैको मृत्यु भएको छैन ।
बढी संक्रमित एरियाहरुलाई अब केन्द्रमा राखेर राज्यले प्रबिधि सहित उचित निगरानी राख्नु पर्ने देखिन्छ । सरकारले जेठ ५ गते सम्म लकडाउन कायम राखेको छ । लकडाउन सोही दिन खुल्छ या समय थपिन्छ त्यो भने पर्खनु पर्नेछ । उपकरणको अभाव नभएको बताए ।
लकडाउनको समयमा केहि अत्यावस्यक सामान र आवस्यक कार्यलय सञ्चालनका लागि मात्रै खुकुलो बनाइएको देवकोटाको भनाइ छ । तर बजारमा सोमबार देखि चहलपहल बढेको छ ।
कतिपय कार्यालयहरु कम जनसंख्या राखेर काम गरिरहेका छन् । पछिल्लो समय संक्रमितहरु बढ्दै गएकाले लकडाउन खुकुलो हुने अवस्था देखिएको छैन् ।
कोरोना संक्रमण विश्वका २१२ मुलुकमा फैलिएको छ । नेपालमा हालसम्म कसैको मृत्यु भएको छैन ।
बढी संक्रमित एरियाहरुलाई अब केन्द्रमा राखेर राज्यले प्रबिधि सहित उचित निगरानी राख्नु पर्ने देखिन्छ । सरकारले जेठ ५ गते सम्म लकडाउन कायम राखेको छ । लकडाउन सोही दिन खुल्छ या समय थपिन्छ त्यो भने पर्खनु पर्नेछ ।