काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मुल्य १२१.०६ रुपैयाँ रहेको छ । यस्तै, खरिद मुल्य भने १२०.४६ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः