• युबराज रेग्मी जेष्ठ ३, झापा / झापा जिल्लाको कमल गाउपालिका केर्खा बजारमा कोरोना संक्रमण बाट बचाउन "प्रहरीको साथी म " टि सर्ट लगाएर युबा हरु स्वयम् सेवामा जुटेका छ्न ।

     

    अनावश्यक रुपमा मानिसहरुको आवत जावतलाई निगरानी गर्न नेपाल प्रहरीहरुको सुरक्षाले चेक जाँचले मात्र सम्भब नभएकोले त्यहाका स्थानिय युबाहरु मिलेर सुरक्षा स्वयमसेवा प्रदान गर्दै आएको उक्त समितीका सम्योजक तथा केर्खा बजार समिती अध्यक्ष अमल श्रेष्ठले जानकारी गराएका छन ।



    कमल गाउपालिका उध्योग बाणिज्य संघ , केर्खा बजार ब्यबस्थापन समिती, फाल्गुनन्द टोल बिकास समिती , सान्ती समिती हाम्रो टोल बिकास समिति , समाबेसी महिला ससक्तिकरण समिती , उधमसिल महिला जागरण केन्द्र साथै स्थानिय युबा समाज सस्था लगायतको सहयोगमा २५ सदस्यीय " प्रहरीको साथी म" नामको समिती गठन गरिएको उक्त समितिका सचिब बिरेन्द्र अधिकारीले जानकारी दिए ।



    झापा जिल्लामा पहिलो पटक यस्तो स्वयंसेवक समिती गठन गरेर स्वयम सेवा पुर्याउदै आएको जानकारी सोही समितिका सम्योजक श्रेष्ठले बताएका छ्न ।

सम्वन्धित समाचार

लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।…

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ ब…

उर्लाबारी ११ जेठ मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले …

उर्लाबारी ११ जेठ मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले …