कोरोनाभाइरसको जोखिमका कारण लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाण्डू शहर शान्त र सुन्दर बनेको छ।
शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फुलेका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन्।
काठमाण्डू शहरका छानिएका सुन्दर तस्बिरहरू:
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।