काठमाडौ - माेरङकाे बेलवारी नगरपालिका - वडा नं. ४ काकुम बुधबारेमा एक युवाले अाफ्नाे अामाकाे हत्या गरि अाफुले पनि अात्महत्या गरेका छन् ।
https://www.facebook.com/286132375668319/posts/573438390271048/
विहिबार ३१बर्षिय जीवन लिम्बूले चुलाेबाट इटा निकालि प्रहार गर्दा ६१ वर्षिय अामा देविकुमारी लिम्बूको घट्ना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय वेलवारीले जानाएकाे छ।
अामाकाे हत्या गरेपछि हतार हतार गरि जिवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले अाफ्नाे घाटि रेटेर अात्माहत्या गरेका थिए।
प्रहरीका अनुसार घाइते जिवनकाे उपचारका क्रममा सामुदायिक नाेवेल अस्पताल बेलबारीमा मृत्यु भएको हाे।जीवन लागू औषध दुब्यसनकर्ता रहेकाे प्रहरीकाे अनुसन्धान बाट खुलेकाे छ।
अामा छाेरा विच सामान्य झगडा हुदा जिबनले इटा प्रयाेग गरेर अामाकाे हत्या गरेकाे प्रारमि्भक अनुसन्धान बाट खुलेकाे इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ।
मंगलबारे पेजबाट।