पुष्कर खड्का २८ जेठ ,
काठमाडौ - दोलखाको गौरिशंकर गाउपालिकाले कोरोना भाइरसको आसंकामा गरिएको परिक्षणमा ६ जनाकै पिसि आर रिपोर्ट नेगेटिभ आएको छ ।
गाउपालिकाले ६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाएको थियोे ।
धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा
६ जनाकै रिपोर्ट नेगेटिभ आएको गौरिशंकर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले जानकारी दिनु भयो ।
रेग्मीले दिएको जानकारी अनुसार झ्याकुको मानेडाडा मा.बि मा रहेका ४ जना र नवज्योति आधारभुत बिद्यालय गुरुम्फी मा रहेका २ जना गरि जम्मा ६ जनाको स्वाब परिक्षण गर्न धुलिखेल अस्पताल पठाएको र उनिहरु ६ जनामै कोरोना भाइरस नभएको रेग्मीले बताउनु भयो ।