पुष्कर खड्का
३२ जेठ रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा मिनिट्रक दुर्घटना भएको छ।
मन्थलीबाट आइतबार दिउँसो ३:३० बजेको समयमा बालुवा बोकेर लिखु तामाकोशी गाउँपालिकाको काङ्बा तर्फ जादै गरेको बा ३ ख ९०६८ नंम्बरको मिनिट्रक ओभरलोड्का कारण दुर्घटनामा परेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ ।
दुर्घटनामा परि गम्भिर घाइते हुनेमा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ काङबा घर भएका १८ वर्षीय युवक रहेको छन् ।भने २ जना समान्य घाइते भएका छन् ।ट्रकमा सवार ३ जना रहेका थिए ।
गम्भिर घाइते भएको युवको उदारको लागि मन्थली नगरपालिकाको एम्बुलेन्स घटना स्थलतर्फ मगाइएको बताइएको छ । उनको ढाड्मा समस्या भएको बुझिएको छ । थप विवरण अाउन बाकी