कञ्चनपुर, ३ असार
प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्र्तगत धान व्लक र मु ब्लक सञ्चालन भएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७, ८, ९ र १० का किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन ल्याइएको वीउ मल एकै साथ छर्ने मेशिन अवलोकन गर्दै प्रदेशसभा सदस्य महेशदत्त जोशी र नगरप्रमुख दिलबहादुर ऐर । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस