• काठमाडौ, असार ३- हालै सामाजिक संजालमा एक अनौठो झरनाको तस्विरले चर्चा पाएको छ । जुन झरनामा बत्ति बलिरहेको देखिन्छ । झरना भित्र आगो बलेपछि हेर्ने मानिसको भिटि लागेको छ । झरना भित्र आगो बलेको देखेपछि मानिसहरु अचम्ति परेर हेरिरहेका थिए
    । न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा रहेको यस झरनाको छुटट् पहिचान रहेको छ ।

     

    यो झरनामा माथिबाट पानी बगिरहे पनि बत्ति भने बलिरहेको देख्न सकिन्छ । लगातार झरना बगिरहे पनि त्यो बत्ति निभ्दैन । झरनाको तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।

     

    न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा रहेको उक्त झरनालाई एटरनल फ्लेम पनि भनिन्छ । पानी भित्र बत्ति बलिरहेको देखेर यसलाई धेरै मानिसले दैवी चमत्कार भनिरहेका छन् । यस बारे भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले अनुसन्धान गर्दा ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…