•           काठमाडौँ । आज असार ४ गते (१८ जुन, बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ उकालो लागेको छ । विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला विदेशी मुद्राको भाउमा पनि भारी वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ १५ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ३९ पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ७९ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ५४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ रहेको छ। युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ ४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ४९ पैसा रहेको छ।

    यस्तो छ २० देशको तालिका

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…